नयाँ वर्ष २०७९ को पहिलो दिन काठमाडौंको टुंडिखेलमा योग तथा ध्यान कार्यक्रम भएको छ ।
ओशो ध्यान, संगीतिक प्रस्तुति, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम भएको हो ।
तस्बिर: ज्ञानु घिमिरे (केन्द्रबिन्दु)
प्रतिक्रिया