नेपाल सरकार र जनमत पार्टीबीच वार्ता

नेपाल सरकार र जनमत पार्टीबीच वार्ता


नेपाल सरकार र जनमत पार्टीबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा वार्ता भएको छ। 

किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरि अर्को चरणको वार्ता हुने जनाइएको छ।

 जनमत पार्टीले पनि वार्तालाई सकारात्मकरुपमा लिएको छ।

Logo