#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4538215111870291117642533018697
नेपाल16471890438952124862
क्यारेबियन प्रिमियर लिग (सिपीएल) को ड्राफ्टमा ४ नेपाली खेलाडी पर्न सफल भएका छन् । पाँच सय ३६ खेलाडी मनोनित उक्त लिगमा नेपालबाट पनि ४ खेलाडीहरु ड्राफ्टमा अटाएका हुन् ।५ सय ३६ जना मनोनित ड्राफ्ट सिपीएलले सार्वजनिक गरेको हो । तर फाईनल खेलाडी छनोट भने २२ मे मा कार्यक्रमको आयोजना गर्दै लन्डनमा गरिने सिपीएलले जनाएको छ ।सिपीएलले सार्वजनिक गरेको यस वर्षको ड्राफ्ट खेलाडीहरुको सूचिमा २० राष्ट्रका ५३६ खेलाडीहरु अटाउन सफल भएका छन् । ११ जुलाईदेखि १६ अगस्टसम्म हुन लागेको सिपीएल वेस्टइन्डिजमा आयोजना हुँदैछ ।आज हामी यस वर्षको सिपीएल अर्थात् क्यारेबियन प्रिमियर लिगमा नेपालबाट स्थान बनाउन सफल ४ खेलाडीको बारेमा चर्चा गर्दैछौँ । को -को परे त सिपीएलको ड्राफ्टमा ? हेरौँ भिडियोमा ।https://www.youtube.com/watch?v=ryLjIstwHSI

सिपीएलको ड्राफ्टमा परेका ४ नेपाली क्रिकेटर (भिडियोमा)

क्यारेबियन प्रिमियर लिग (सिपीएल) को ड्राफ्टमा ४ नेपाली खेलाडी पर्न सफल भएका छन् । पाँच सय ३६ खेलाडी मनोनित उक्त लिगमा नेपालबाट पनि ४ खेलाडीहरु ड्राफ्टमा अटाएका हुन् ।

५ सय ३६ जना मनोनित ड्राफ्ट सिपीएलले सार्वजनिक गरेको हो । तर फाईनल खेलाडी छनोट भने २२ मे मा कार्यक्रमको आयोजना गर्दै लन्डनमा गरिने सिपीएलले जनाएको छ ।

सिपीएलले सार्वजनिक गरेको यस वर्षको ड्राफ्ट खेलाडीहरुको सूचिमा २० राष्ट्रका ५३६ खेलाडीहरु अटाउन सफल भएका छन् । ११ जुलाईदेखि १६ अगस्टसम्म हुन लागेको सिपीएल वेस्टइन्डिजमा आयोजना हुँदैछ ।

आज हामी यस वर्षको सिपीएल अर्थात् क्यारेबियन प्रिमियर लिगमा नेपालबाट स्थान बनाउन सफल ४ खेलाडीको बारेमा चर्चा गर्दैछौँ । को -को परे त सिपीएलको ड्राफ्टमा ? हेरौँ भिडियोमा ।

सम्बन्धित समाचारहरु