दिउँसो प्रदेश १ र राति गण्डकीमा वर्षाको सम्भावना

दिउँसो प्रदेश १ र राति गण्डकीमा वर्षाको सम्भावना


देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भू९गमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १ को पहाडी भूभागका  एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र गण्डकी  प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ । सोमबार पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन छ ।

Logo