काठमाडौंमा आजबाट मेलम्चीको १७ करोड लिटर पानी वितरण

काठमाडौंमा आजबाट मेलम्चीको १७ करोड लिटर पानी वितरण


आजबाट काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो । 

गत वैशाख ११ गते काठमाडौंको मिनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो। अब भने ९ वटा भण्डारण केन्द्रबाट १ लाख ७५ हजार धारामा पानी पुग्नेछ।

Logo