एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । 

स्थानीय तहको निर्वाचनको सन्दर्भमा गर्न लागिएको पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुने छ । समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

Logo