प्रभावन र गीतादेवीको सपनी सार्वजनिक (भिडियो सहित)

काठमाडौं
लोकदोहोरी गायक प्रभावन जे र गायिका गीतादेवीको सुमधुर स्वरमा रहेको नयाँ लोकदोहोरी गीत सपनी दर्शक तथा श्रोता माझ आएको छ ।

गितको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन् । प्रज्ञा साउण्ड एच.डि मा रेर्कड गरिएको गितको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् ।

म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्यालको अभिनय रहेको छ । हेरौं भिडियोमा :