ललितपुर महानगरपालिकाको मतगणना सुरु

ललितपुर महानगरपालिकाको मतगणना सुरु


ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो। 

ललितपुर महानगरको वडा नम्बर १ को मतपेटिका खोलिएको छ। वडा नम्बर १ बाट सुरु गर्दै क्रमिकरूपमा अन्य वडाको मत गणना हुनेछ । 

Logo