जगदुल्ला गाउँपालिका अध्यक्षमा माओवादीका नारसिंह रोकाय विजयी

जगदुल्ला गाउँपालिका अध्यक्षमा माओवादीका नारसिंह रोकाय विजयी


जगदुल्ला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारसिंह रोकायले ६२२ भोट ल्याएर विजयी भएका छन् ।

उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले  ५८५ भोट ल्याएर परिजित भए ।

त्यस्तै उपध्यक्षमा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रावती थापाले ७४९भोट ल्याएर पराजित भइन्। 

Logo