कुशे गाउँपालिका-९ मा कांग्रेसका गिरी विजयी

कुशे गाउँपालिका-९ मा कांग्रेसका गिरी विजयी


जाजरकोट कुशे गाउँपालिकामा-९ मा नेपाली कांग्रेस विजयी भएकाे छ ।

वडाध्यक्षमा शिवराज गिरी ५०८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नविनकुमार सिंहले ४६३ र एमालेका प्रेमबहादुर आरसीले ५८ मत मात्र पाए ।

यस वडाबाट गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवारले नै बढी मत पाएका छन् । पालिका अध्यक्षमा कांग्रेसका हरिचन्द्र बस्नेतले ४ सय ४२ मत पाए ।

Skip This
Logo