काठमाडौं महानगरकाे उपमेयरमा सुनिता डंगोलकाे अग्रता कायमै

काठमाडौं महानगरकाे उपमेयरमा सुनिता डंगोलकाे अग्रता कायमै


काठमाडौं महानगरकाे उपमेयरमा सुनिता डंगोलकाे अग्रता कायमै रहेकाे छ। नेकपा एमालेकी उपमेयर उम्मेदवार डंगोलले २ हजार २३२ मत प्राप्त गरेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत प्राप्त गरेका छन् । 

रामेश्वरको भन्दा सुनिताकाे मत तीन गुणा बढी रहेकाे छ। सुनिताले मतगणनाकाे  सुरुवातदेखि नै अग्रता लिँदै आएकी छिन् ।

Logo