काठमाडौंमा बालेन शाह १४ सय ६५ मतान्तरले अगाडि

काठमाडौंमा बालेन शाह १४ सय ६५ मतान्तरले अगाडि


काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार  बालेन शाहले ३ हजार ११० मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६४५ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १ हजार ६०२ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ ।
 

Logo