पोखरामा गठबन्धनका धनराज आचार्यको अग्रता कायम

पोखरामा गठबन्धनका धनराज आचार्यको अग्रता कायम


पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्यले अग्रता कायम छ । 

 ३ हजार मत गन्दा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार धनराज आचार्यले एक हजार १२१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले एक हजार ४० मत ल्याएका छन् ।

उपमेयरमा पनि गठबन्धनकी उम्मेदवार कोपिला रानाभाटले एक हजार २४६ मत ल्याएर अग्रता कायम गरेकी छन् भने उनकी प्रतिस्पर्धी एमालेकी मञ्जुदेवी गुरुङले एक हजार १२१ मत ल्याएकी छन् ।

Logo