इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प


इन्डोनेसियाको जाकार्तामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ। मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ।

सो भूकम्प ६ म्याग्निच्युडको रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। त्यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिबारे विवरणहरु संकलन भइरहेको छ।

भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ। प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन।एजेन्सी

Logo