पूर्व सिडिओको डरलाग्दो खुलासा ( भिडियो सहित)

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले बिगत केहि महिना यता चर्चित व्यक्तिहरु सँगको विचार समेट्दै केन्द्रबिन्दु भिडियो आर्टिकल प्रस्तुत गरिरहेको छ । यसैक्रममा आजको प्रस्तुतीमा राजनितीक विश्लेषक आनन्दराम पौडेल हुनुहुन्छ । उहाँले आज नागरिकता वितरणमा देखिएका विभिन्न समस्याहरु र यसले भविष्यमा पार्न सक्ने दिर्घकालिन असरका बारेमा आफ्ना विचारहरु व्यक्त गर्नु भएको छ ।

उहाँका अनुसार नागरिकता वितरण सम्बन्धी समस्या आजको मात्र नभएर ०३६ सालदेखि आएको थियो । पञ्चायतकालदेखि नै नागरिकता वितरणमा अनियमितता भएको हो । गैरनागरिकलाई पनि नेपाली नागरिकता दिइने गलत कामले आजका दिन सम्म पनि निरन्तरता पाउनु दुखद भएको उहाँको भनाई छ । बाँकी हेरौं यो भिडियोमा :