सप्तरीमा राप्रपाकाे पहिलो जित

सप्तरीमा राप्रपाकाे पहिलो जित


जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ। 

राजविराज नगरपालिका-१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्।
यो बहुदलीय व्यस्थापछि राप्रपाकाे सप्तरीमा पहिलो जित हो ।

Logo