नेपालमा कोरोना संक्रमितको संख्या ४६,२५७ पुग्यो, आज ९८० थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ४६,२५७ पुग्यो, आज ९८० थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४६,२५७ पुगेको छ । आज ९८० जना थपिएका छन् । शनिबार १,०४१ जना थपिएका थिए । शुक्रबार १,३५९ जना थपिएका थिए। विहिबार १,२२८ जना थपिएका थिए ।

काठमाडौं उपत्यकामा आज ३५४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९० , भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना थपिएका हुन् । शनिबार ४०८ जना थपिएका थिए । शुक्रबार ४५४ जना थपिएका थिए । विहिबार ४४५ जना थपिएका थिए । आजको पिसिआर १०,३८२ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ६,६२४ , भक्तपुरमा ७११ र ललितपुरमा ९१९ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ८,२५४ पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । आज १८१४ जना निको भएका छन् । शनिबार १,५६६ जना निको भएका थिए । शुक्रबार १,३५४ निको भएका विहिबार ९१७ जना निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ । विहिबार ६ जनाको मृत्यु भएको थियो । शुक्रबार १४ जनाको मृत्यु भएको थियो । शनिबार ९ जनाको मृत्यु भएको थियो ।

Logo