सेलपेकाे आकर्षक अफर, “चुट्कीमै हुन्छ कमाल !”

सेलपेकाे आकर्षक अफर, “चुट्कीमै हुन्छ कमाल !”


नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेले एक आकर्षक अफर ल्याएको छ । जसमा ग्राहकहरूले आफ्नो बैंक खाता CellPay मा लिंक गरि रु १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन्। साथै ग्राहकले हरेक हप्ता रु ५००० को CellPay कार्ट भाउचर कुपन जित्ने मौका पनि पाउँछन्।

यो अफर १५ मे २०२२ बाट सुरु भइ १६ अगस्टमा २०२२ अन्त्य हुनेछ।

प्रक्रिया
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे एप डाउनलोड गर्नुहोस् ।
२.  यदि तपाइँ नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने साइन अप गर्नुहोस् नत्र लगइन गर्नुहोस् ।
३. साइन अप गर्नका लागि आवश्यक विवरणहरू टाईप गर्नुहोस् र सबमिट गर्नुहोस् । तपाईंले फोन प्रमाणीकरणको लागि OTP कोड प्राप्त गर्नुहुनेछ। त्यो कोड टाईप गर्नुहोस् र सबमिट क्लिक गर्नुहोस्। त्यसपछि सेलपेमा तपाईंको प्रोफाइल बनाइनेछ।
४. साइन अप गरेपछि KYC अपडेट गर्नुहोस्।
५. KYC अपडेट गरेपछि Manage Account मा जानुहोस् र आफ्नो सुविधाको बैंक लिंक गर्नुहोस्।
६. तपाईंको आफ्नो बैंक सेलपेमा प्रथम पटक लिंक भएपछि तपाईंले १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्नुहुनेछ ।
७. यसले तपाईंलाई प्रत्येक हप्ता रु ५०००/-को भाउचर कुपन जित्न योग्य बनाउनेछ।

नियम र सर्तहरू
• ग्राहकहरूले पूर्ण KYC प्रमाणित गरेको हुनुपर्छ।
• CellPay मा ग्राहकहरूको खाता वहाहरूको बैंक खाताहरूसँग लिङ्क हुनुपर्नेछ ।
• यो अफर आफ्नो बैंक खाता पहिलो पटक लिङ्क गर्ने सबै ग्राहकहरूको लागि मान्य छ ।
• आफ्नो बैंक खाताहरू लिङ्क गर्नाले तपाईंले रु 5000/- को भाउचर जित्न मौका पाउनुहुनेछ ।
• Cellcom Pvt द्वारा यस अभियानका सबै निर्णयहरू आफैले लिने छन्। यदि प्रयोगकर्ताहरूले त्यहाँ कुनै गैरकानूनी, अयोग्य कार्य गर्नु भएको छ भने Cellcom Pvt द्वारा प्रयोगकर्ताहरूलाई पुरस्कार प्रदान नगर्ने, प्रयोगकर्ताहरूलाई अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ।

Skip This
Logo