बोलीका कारण विवादीत ५ व्यक्ति (भिडियो रिपोर्ट)

भनिन्छ, ‘नबोलुन्जेलसम्म आफ्नै बसमा हुन्छ, शब्द । तर, बोलेपछी शब्दको बसमा परिन्छ ।’ हो आज हामी शब्दको बसमा परेका चर्चित पात्रहरुको कुरा गर्दैछौं ।

पीडा निकाल्दा कोही आक्रोशित हुन्छन् । कोही चर्चाको लागी आक्रोशित बनिदिन्छन् । धेरै जसो जिब्रो चिप्लिएर फस्छन् । कोही भने चर्चाको लागी मनपरी बोल्छन् । यस्तै बिशेषता भएका ५ पात्रहरुको कथा हो यो । बाँकि भिडियोमा :