#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व564470535007528861752408455
नेपाल7724613155

रोकिएन ट्रिपर आतंक, फेरि एक जनाको ज्यान गयो

ट्रिपरको ठक्करबाट फेरि एक जनाको ज्यान गएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा ट्रिपरको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको हो ।

भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकलमा रहेका  शुक्लागण्डकी ४ दुलेगौडाका २१ वर्षीय कमल विकलाई ठक्कर दिएको थियो।  उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार