बिहे नगरेका चर्चित नेता (भिडियो रिपोर्ट)

ज्ञानमणि नेपाल कालोटोपी ।

काठमाडौं । जीवन बिताउन बिबाह अनिवार्य छ भनिन्छ । बंश परम्परा धान्न पनि बिहे गर्नैपर्ने सामाजिक मान्यता छ । त्यसैगरी शारीरिक आवश्यकता पुरा गर्ने बैधानिक माध्यम पनि विवाह नै हो । तर, जीवनभर बिहे नगरेर पनि जिन्दगी बिताउनेहरु नेपाली समाजमा धेरै छन् ।

विवाह नगर्ने धेरै भएपनि हामीले लामो उमेरसम्म पनि अविवाहित राजनीतिज्ञको कुरा गरिरहेका छौं । राजनीति चर्चाको शिखरमा पुगेर पनि विवाह गर्नेमा धेरै नेता तथा नेतृहरु छन् ।

यतिबेला प्रदेश एकका मुख्यमन्त्रि शेरधन राईको विवाहको चर्चा चुलिएको छ । निर्वाचनको दौरान चुनाव जितेर मुख्यमन्त्री बनेपछि विवाह गर्ने बाचा गरेका थिए । अहिले भने विवाहको पनि चर्चा निकै हुन थालेको हो ।

उनले विवाहबारे पछिल्लो कुनै धारणा सार्वजनिक नगरेपछि विभिन्न सञ्चारमाध्यमले दलित केटीसँग विवाह गर्न सुझाव दिएको विषय पनि आईरहेको छ ।थप तलको भिडियोमाः