#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व568165535215628989822430517
नेपाल7724613155

सिद्धार्थ बैंकका शाखा दोलखा र रामेछापमा थपिए

काठमाडौं,

सिद्धार्थ बैंकले दोलखाको चरिकोट तथा रामेछापको गोकुलगंगामा शाखा स्थापना गरी सेवा शुरू गरेको छ ।

बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी तथा शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका प्रवद्र्धक शेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गर्नुभएको थियो ।

बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), १०० शाखारहित बैंकिङ सेवा, १६९ एटीएम र १३ सय भन्दा बढी पीओएस मेसिनमार्फत बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार