लागूपदार्थ दुर्व्यसन नियन्त्रण र न्यूनीकरण गर्न युवा अभियान

लागूपदार्थ दुर्व्यसन नियन्त्रण र न्यूनीकरण गर्न युवा अभियान


लागूपदार्थ दुर्व्यसन नियन्त्रण र न्यूनीकरण गर्न महोत्तरीमा स्वतन्त्र युवा अभियन्ता समूह निर्माण भएको छ । 'युवा अभियान : सधैँको लागि सबैका लागि' भन्ने उद्देश्यसहित समूह गठन भएको हो । 

समूहले लागुऔषध दुर्व्यसनको कुलतमा फसेका युवालाई मुक्त बनाउन र यसलाई नियन्त्रण र न्यूनीकरण गर्न अभियान चलाउनेछ । 

बढ्दो लागूपदार्थका घटनाहरूले सामाजिक र पारिवारिक समस्या बढी रहेको विषयलाई मध्यनजर गर्दै युवा अभियानको लागि वैचारिक छलफल सुरु भइसकेको युवा अभियन्ता निरज अधिकारीले जानकारी दिए ।

Logo