#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1081995751927442603166040367
नेपाल140463093604656

घरको छानामाथि ट्रिपर खसेपछि…

नुवाकोटको ककनीमा घरको छानामाथि ट्रिपर खसेपछि एक जनाको ज्यान गएको छ।

बा २ क ६३६३ नम्बरको ट्रिपर ककनी गाउँपालिका–४ सडकबाट ३ सय मिटर तल खस्दा घरमा सुतिरहेकी ५८ वर्षीया माइली तामाङको मृत्यु भएको हो । घाइते तामाङको उपचारका क्रममा गान्डी अस्पतालमा मृत्युको प्रहरीले जनाएको छ ।

ट्रिपर चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार