#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32982381996624764951624336241
नेपाल718214671834153013

सरकारबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी (भिडियो सहित)

काठमाडौं,

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् ।

आज दल दर्ताका लागि निर्वाचन आयोग पुगेका उनले सो कुरा बताएका हुन् । सरकार गठन हुँदा संविधान संशोधनकै मुख्य शर्त भएकाले अब सो सहमती अनुसार नभए आफ्नो पार्टी सरकारमा बस्ने औचित्य सकिएको उनको भनाई थियो । हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु