#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31035922962189744224022631493
नेपाल627974011712945267

रहेनन् पूर्व शिक्षामन्त्री धनिराम पौडेल

पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको निधन भएको छ।

उनको चितवनको माडीमा बिहीबार राति निधन भएको हो। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका पौडेलको ह्दयघातका कारण निधन भएको हो।

सम्बन्धित समाचारहरु