#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30414406951603736717222095631
नेपाल615933901738343820

रिहा भएका प्रनेश शुक्रबार बिहानै प्रहरी कार्यालयमा हाजिर

प्रहरी हिरासतमा रहेका युट्यूबर प्रनेश गौतम हाजिरी जमानीमा रिहा भएका छन् ।

चलचित्र ‘वीरविक्रम–२’को समीक्षाको विषयलाई लिएर उनी पक्राउ परेका थिए । बिहीबार साँझ रिहा भएका गौतमले शुक्रबार बिह्नाइ प्रहरीमा तारेख बुझाएका छन् ।महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले गौतम रिहा भएको र शुक्रबार तारेखका लागि प्रहरी कार्यालयमा हाजिर भएको जानकारी दिए ।

समीक्षामार्फत आफ्नो मानहानी गरेको भन्दै चलचित्रका निर्देशक मिलन चाम्सले गौतमविरुद्ध अपराध महाशाखामा उजुरी दिएका थिए । उनलाई पक्राउ गरेपछि प्रहरी र निर्देशक चाम्सको चर्को बिरोध भएको थियो।

सम्बन्धित समाचारहरु

ताजा समाचार