#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व336862801008561768818124989538
नेपाल762584912039655371

कुन कार चढ्छन् यी १५ नायिका ? (भिडियो रिपोर्ट)

नेपाली कलाकारहरु पनि हिजोआज सौखिन बन्न थालेका छन् । बजारमा आएका नयाँ नयाँ गाडीहरु फेरी फेरी चढ्ने नेपाली कलाकारहरु अहिले बढिरहेका छन् ।

हुन त अब कार चढ्नु शौख मात्र नभएर आवश्यकता पनि बनिसकेको छ । तर आम्दानी नभई महंगा गाडी चढ्ने आँट पनि त हुँदैन नि !

यसपटक नेपाली कलाकारहरुमा पनि विशेषगरि नायिकाहरु कसले कुन कार चढ्छन् भन्ने बारेमा हाम्रो रिपोर्ट केन्द्रीत छ । हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु