कसले पठायो सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र

कसले पठायो सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र


भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको चिठी आएको छ ।​

समाचार अनुसार सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाकु जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानलाई ज्यान मार्ने धम्की दिइएको थियो । पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला जस्तै बनाउने’ उल्लेख गरिएको भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ । 

Logo