#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31035726962188744206322631475
नेपाल627974011712945267

‘३ फुर्के डोरी’ मा शंकर बिसी र अनु शाहको अभिनय (भिडियोसहित)

गायक रामचन्द्र चन्द र समिक्षा बिसीको ‘३ फुर्के डोरी’ सार्वजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ ।

प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु साहको उत्कृष्ट अभिनय रहेको छ ।

शंकर बिसी स्वयमले निर्देशन गरेको ‘३ फुर्के डोरीलाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन । ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गीतको अडियो तथा भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

 

सम्बन्धित समाचारहरु