सुन्धाराकाे पुरानो सञ्चयकोश भवन ढल्दा एक्साभेटर चालक गम्भिर घाईते

सुन्धाराकाे पुरानो सञ्चयकोश भवन ढल्दा एक्साभेटर चालक गम्भिर घाईते


काठमाडौं ।

सुन्धारास्थित धरहरा निर्माण भईरहेका स्थानमा पुरानो सञ्चयकोश भवन ढल्दा एक्साभेटर चालक गम्भिर घाईते भएका छन् ।

साँढे ४ बजेको समयमा भएको सो घटना लगत्तै भवन भत्किएर च्यापिएका चालकलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ।

Logo