अत्याधुनिक भवन बनाउँदै ग्लोबल आईएमई बैंक

अत्याधुनिक भवन बनाउँदै ग्लोबल आईएमई बैंक


ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाट स्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवननिमाण गर्ने भएको छ । 

उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउनेसम्झौतासमेत गरेको छ । बैंकलेनयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि िडल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लि.संग सम्झौतागरेको छ । उक्त संझौतामा बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराजबज्राचार्य र आर्किप्लान एसबिटि प्रा. लि.का प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाक ोपहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिकप्रतिनिधिकार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Logo