#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
सरकारले चितवनस्थित माडी नगरपालिका भएर बहने रिउ खोला आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।बाढी पूर्वानुमान महाशाखाले रिउ खोलामा पानीको बहाव एक्कासी बढेकाले बाढीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।चितवनको माडीस्थित बनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दवस्तीलगायतका ठाउँहरुमा पछिल्लो १२ घण्टामा एक सय मिलिमिटर वर्षा भएको जनाएको छ । तीन दिनको बाढी पूर्वानुमान  

रिउ खोलामा बाढीको सम्भावना, स्थानीयलाई सतर्क रहन आग्रह

सरकारले चितवनस्थित माडी नगरपालिका भएर बहने रिउ खोला आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले रिउ खोलामा पानीको बहाव एक्कासी बढेकाले बाढीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।चितवनको माडीस्थित बनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दवस्तीलगायतका ठाउँहरुमा पछिल्लो १२ घण्टामा एक सय मिलिमिटर वर्षा भएको जनाएको छ ।

 

तीन दिनको बाढी पूर्वानुमान 

 

सम्बन्धित समाचारहरु