#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
चितवन, गएरातीदेखि परेको वर्षासँगै पहिरो गएकाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको जलविरेमा आज बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेका हुन् ।गाडी नचलेपछि यात्रुहरु बाटोमै अलपत्र छन् । पहिरो पन्छाउने प्रयास भइरहेको बताइएको छ । विगत वर्षहरुमा जस्तै वर्षा याम शुरु भएकाले यहाँ वर्षेनी यसरी नै पहिरो जाने गरेको छ । उता रसुवाको स्याफ्रुवेसी खण्डमा पनि पहिरो गएकाले सो सडक पनि अहिले बन्द छ ।

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन,
गएरातीदेखि परेको वर्षासँगै पहिरो गएकाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको जलविरेमा आज बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेका हुन् ।

गाडी नचलेपछि यात्रुहरु बाटोमै अलपत्र छन् । पहिरो पन्छाउने प्रयास भइरहेको बताइएको छ । विगत वर्षहरुमा जस्तै वर्षा याम शुरु भएकाले यहाँ वर्षेनी यसरी नै पहिरो जाने गरेको छ । उता रसुवाको स्याफ्रुवेसी खण्डमा पनि पहिरो गएकाले सो सडक पनि अहिले बन्द छ ।

सम्बन्धित समाचारहरु