#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
पहिरोका कारण बन्द भएको रसुवागढी नाका जोड्ने सडक १२ घण्टापछि खुलेको छ ।शनिबार बेलुका ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा अहिले गाडी चल्न थालेका छन् । बिहान ८ः३० बजेतिर सडक खुलाइएको हो ।सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका करिब ५० ओटा मालवाहक कन्टेनर रोकिएका थिए ।

१२ घण्टापछि खुल्यो रसुवागढी नाका जोड्ने सडकखण्ड

पहिरोका कारण बन्द भएको रसुवागढी नाका जोड्ने सडक १२ घण्टापछि खुलेको छ ।

शनिबार बेलुका ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा अहिले गाडी चल्न थालेका छन् । बिहान ८ः३० बजेतिर सडक खुलाइएको हो ।

सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका करिब ५० ओटा मालवाहक कन्टेनर रोकिएका थिए ।

सम्बन्धित समाचारहरु