फिलिपिन्सः रोड्रिगो दुतेर्तेकी छोरी बनिन् उपराष्ट्रपति

फिलिपिन्सः रोड्रिगो दुतेर्तेकी छोरी बनिन् उपराष्ट्रपति


फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेकी जेठी छोरीले उपराष्ट्रपतिको सपथ लिएकी छन् । सारा दुतेर्र्तेले डाभाओमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकताबद्ध गर्ने वाचा गरिन । यसअघि ४४ वर्षीया सारा सोही सहरको मेयर बनेकी थिइन् । 

निवर्तमान राष्ट्रपति रोड्रिगा पनि सोही सहरको मेयर बनेका थिए । केही साताअघि भएको निर्वाचनमा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपति र सारा दुतेर्ते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । 

Logo