“होण्डा मनसुन एक्सचेन्ज”उपहार योजना : ७ हजार रुपैयाँसम्मको बोनस र क्यास ब्याक

“होण्डा मनसुन एक्सचेन्ज”उपहार योजना : ७ हजार रुपैयाँसम्मको बोनस र क्यास ब्याक


होण्डा टू व्हील्सकाे आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” उपहार योजना ल्याएको छ । 

प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँसम्मको क्यास ब्याक योजना पनि ल्याएको छ । फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना असार ५ गते देखि असार १० गतेसम्म मात्रै रहेको छ ।

यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन् । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । 

Logo