ज्योति मगरले ल्याइन् जाली रुमाल ( भिडियो सहित)

गायिका ज्योति मगर र गायक विशाल गुरुङको स्वरमा रहेको नयाँ गित जाली रुमाल सार्वजनिक भएको छ । गितमा संगित विशाल गुरुङकै रहेको छ भने लय ज्योति मगरको रहेको छ ।

गितको म्युजिक भिडियोलाई क्रान्ती केसीले निर्देशन गरेका छन् भने क्यामेरामा अर्जुन तिवारीले साथ दिएका छन् । दकोण पिक्चर्सले निर्माण गरेको गितमा योगेश काजी र ज्योति मगरको अभिनय देख्न सकिन्छ । हेरौं भिडियोमा :