डा. भोला रिजाल दम्पत्तीलाई कोरोना संक्रमण

डा. भोला रिजाल दम्पत्तीलाई कोरोना संक्रमण


वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल दम्पत्तीलाई कोरोना भाइरस संक्रमण भएको छ।

डा. रिजाल र उनकी पत्‍नी डा. सरला घिमिरेमा कोरोना पुष्टि भएको हो। उनीहरू दुवैलाई उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना गरिएको छ ।

आफूलाई कोरोना पुष्टि भएको बताउंदै डा. रिजालले कोरोना हुँदैमा कोही पनि आत्तिनु नपर्ने संक्षिप्त प्रतिक्रिया दिएका छन्। उनले निको भएर फेरि काममा फर्किने बताउंदै स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दु:खद भएको बताएका छन्।

Logo