#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व615026237050030498072729955
नेपाल140161176219

‘ओइ ओइ भनेर’ नाचे आँचल र सरोज (भिडियोसहित)

गायक रमेश कार्कीको नयाँ गीत ‘ओइ ओइ भनेर’ मा आँचल शर्मा र सरोज मोक्तानले अभिनय गरेका छन् । हालै सार्वजनिक म्यूजिक भिडियोमा यी दुईको अभिनय हेर्नलायक बनेको छ।

बाबुल गिरीको शव्द र संगीत रहेको उक्त गीतमा नव गायक कार्कीले स्वर दिएका हुन् । ओएसआर डिजीटल रेकर्ड मार्फत रिलिज गरिएको उक्त गीतको म्यूजिक भिडियोको निर्देशन राजिव समरले गरेका छन् ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार