आजको संसद बैठकमा के-के छन् एजेन्डा ?

आजको संसद बैठकमा के-के छन् एजेन्डा ?


संघीय संसदअन्तगत प्रतिनिधि सभा बैठक बस्दैछ। अब केहीबेरमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन २०७८ पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

यस्तो छ कार्यसूची

 

Logo