मिठाइ दिएर ९ वर्षीया बालिकामाथि ५ महिनादेखि बलात्कार !

मिठाइ दिएर ९ वर्षीया बालिकामाथि ५ महिनादेखि बलात्कार !


पोखरामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रामबजारकी ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।

आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए । उनीमाथि बालिकालाई मिठाइ खान दिएर अनैतिक काम गराएको आरोप छ।

प्रहरीले आज अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दैछ ।

Skip This
Logo