‘शिरको फूल शिरैमा’ लोक गीत सार्वजनिक

‘शिरको फूल शिरैमा’ लोक गीत सार्वजनिक


‘शिरको फूल शिरैमा’ बोलको लोक शैलीको गीत सार्वजनिक भएको छ । 

गायक प्रकाश रेग्मी र गायिका रेश्मा पुनको यो गीतमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय रहेको छ । 

सार्वजनिक गरिएको सो भिडियोमा युवायुवतीको प्रेमलाई प्रस्तुत गरिएको छ । यसमा नायक आकाशलाई राजा र नायिका तनुजालाई रानीको भेषमा देखाइएको छ । यो गीतमा राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत रहेको छ ।

 

 

Logo