हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड


मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन। परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन ।

हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन ।अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ ।

 

Logo