पालिकाबाटै मतदाता नामावली संकलन गर्न माग

पालिकाबाटै मतदाता नामावली संकलन गर्न माग


पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन । 
निर्वाचन  कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् । 
 

Logo