फिलिपिन्समा भूकम्पः ४ जनाको मृत्यु,६० भन्दा बढी घाइते

फिलिपिन्समा भूकम्पः ४ जनाको मृत्यु,६० भन्दा बढी घाइते


फिलिपिन्समा आएको शक्तीशाली भूकम्पमा पारी ४ जनाको मृत्यु हुनुको छ  । भूकम्पमा पारी  ६० भन्दा बढी घाइते भएका छन् ।

देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पका कारण उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूमा नराम्ररी क्षति पुगेको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । ।
 

Logo