फेरि घट्न थाल्यो सुनको भाउ, कति पुग्यो अब ?

फेरि घट्न थाल्यो सुनको भाउ, कति पुग्यो अब ?


साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको भाउ घटेको छ । बिहिबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एकैपटक ७ सय रुपैयाँले घटेको हो ।

आज तोलाको ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै हिजाे तेजावी सुन प्रति तोला ९७ हजार १ सय रूपैयाँमा काराेवार भएको थियाे । शुक्रबार (आज) तेजावी सुनकाे मूल्य ९६ हजार ४ सय रूपियाँमा काराेकार भइरहेकाे छ ।

हिजाे बिहिबार चाँदीको मुल्य १ हजार ३सय ४५ मा काराेबार भएकाे थियाे भने शुक्रबार चाँदीकाे मूल्य १ हजार ३ सय ४० रूपियाँमा काराेबार भइरहेकाे छ ।

Logo