सधैँ पलको साथमा छु : दुर्गेश थापा

सधैँ पलको साथमा छु : दुर्गेश थापा


संगितकार तथा गायक दुर्गेश थापाले आफू सधैं अभिनेता पल शाहको साथमा रहेको बताएका छन । शनिबार एक टेलिभिजनमा अनतरवार्ता दिने क्रमका पल आफ्नो भाई सरह भएको बताउँदै उनले पलको हितमा काम गर्ने र साथ दिने जनाएका हुन् ।

उनले पल  र गायिका समिक्षा अधिकारी प्रकरणमा आफ्नो केही गल्ती नभएको र सबै सत्य कुरा पलले नै बाहिर आएर खुलासा गर्ने बताए । उनले पल गलत नभएको र उसलाई कसैले फसाएको दाबी गरे  ।

 पलको विषयमा आफूलाई  धेरै गालि आएको भन्दै उनले पलको लागि गालि मात्र हैन गोली खान पनि तयार रहेको समेत बताए । थापाले पल छिट्टै बाहिर आउने विश्वास पनि व्यक्त गरे ।

Logo