पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध


पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ । 

पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  

अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ । 

Logo