प्रधानमन्त्रीसँग छलफल गर्दै लोसपा नेताहरू

प्रधानमन्त्रीसँग छलफल गर्दै लोसपा नेताहरू


प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजबादी पार्टीका नेताहरूबीच छलफल हुदैछ । आइतबार अपरान्ह ४ बजे बालुवाटारमा हुने छलफल समसामयिक राजनीतिबारे केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्रीसँग हुने छलफल सरकारमा सहभागितासहित आफ्ना कार्यकर्तामाथि लगाइएका राजनीतिक मुद्दा फिर्ता लिने सम्बन्धमा पनि कुरा हुने लोसपा नेता शरतसिंह भण्डारीले बताए। लोसपा देउवा सरकारमा सहभागी नभए पनि विश्वासको मत दिएको थियो।

Logo